कविता
काठमाडौँ ।
गीतकार रत्नसमशेर थापाको गीतलाई नारायणगोपालको सङ्गीत र नोर्बु छिरिङको सङ्गीत संयोजनले जीवन्तता प्रदान गरेको छ । कृष्ण पुनले गीतको मिक्सिङ र मास्टरिङ गरेका हुन् । वल्र्डकभर मिडियाको पोष्ट प्रडक्सनमा निर्माण भएको यो भिडिओ लोकेश भाटको सम्पादन एवं ग्राफिक्समा तयार भएको हो ।
म्यूजिक नेपालमा रेकर्ड भएको उक्त गीतले युवायुवतीको प्रेमिल भावना प्रस्तुत गरेको छ ।
