• २०८३ जेष्ठ १७, आईतवार

चाडपर्व

विकास क्षेत्री अञ्जान

विकास क्षेत्री अञ्जान

हो
दसैँ
आउँछ
मन हरू
पीडामा लिप्त
आँसु भरिएको
थाकेका तीञ्सपना
टाढाञ् टाढा ञ्परदेश
घरमा झन् झन् रमाइलोको
आमाबाबाको मायाको टिका
अधुरो ञ्जमरा ञ् सपनी
दिदीभाइकोञ् हाँसोले
गाउँको गाथा केही
मनले ञ्ञ्तानेर
चुलोको बास्ना
नजिकै भए
परदे शी
ह र्षित
हुन्थ्यो
कि।


✍️ विकास क्षेत्री अञ्जान
कैजले, बिजनबारी, दार्जिलिङ।