समाचार

भो
दिन
सक्तिन
तिमीलाई
मान–सम्मान
पहिले जत्तिकै
पहिले देव लाग्थ्यौ
अहिले राक्षस लाग्छौ
खै कहाँ छ तिम्रो इमान !?
कहिले यो कहिले त्यो सँग
फाइदाको मिलाप देख्छु
कस्तो लम्पसार वाद !
सधै छैनको नारा !
कति दिन ढाट्छौ!?
मुखुण्डोलाई !
फ्याकिवरी
इज्जत
सत्ता
को ! ?
प्रिन्स– प्रमोद कुमार ढकाल
विराटनगर – १०