‘११३ औँ लक्ष्मी जयन्ती’ - Aksharang
  • २०७९ श्रावाण २९ आइतबार

‘११३ औँ लक्ष्मी जयन्ती’

अक्षरंग परिवार

‘११३ औँ लक्ष्मी जयन्ती’

(विसं १९६६–२०१६) नेपाली साहित्यकाशका देदीप्यमान अमर नक्षत्र, आधुनिक नेपाली कविताको रोमान्टिक सिर्जनात्मकधारा र मानवतावादी, राष्ट्रवादी तथा प्रगतिवादी चिन्तनधारा लिएर नेपाली काव्यधाराको सिंगै एक चौथाइ शताब्दीको नेतृत्व गर्न सफल सशक्त महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्तिका अवसरका हार्दिक श्रद्धासुमन अर्पण गर्दछौँ ।

अक्षरंग परिवार