• २०८१ माघ २७ आइतबार

नवराज रिजालको ‘लौ भन्नोस् त ! कथासंग्रह प्रकाशित

काठमाडौं ।

साहित्यकार तथा साहित्यिक पत्रकार नवराज रिजालको अर्को कथाकृति ‘लौ भन्नोस् त !’ प्रकाशित भएको छ । उनका विभिन्न विधाका करिब दुई दर्जन पुस्तक प्रकाशित छन् । शब्दार्थ प्रकाशनले बजारमा ल्याएको यस कथाकृतिको मूल्य ४०० रुपैयाँ रहेको छ ।