• २०८१ माघ १ मङ्गलबार

आग्रह

शारदा दहाल भण्डारी

शारदा दहाल भण्डारी

अँ
सखी
र म्बा स
म यतै छु
तिम्रो सम्झना
तिम्रो हार्दिकता
मनमा गढेको छ
धेरैदिन म हराएँ
आज यी हरफ कोर्दैछु
बिर्सेकी छैन पीर नमान्नु
नाँच्दै गाउँदै रमाउँदै
तिमीभित्र हराउँदै
यस्तैयस्तै होस् सधैं
मेरो आग्रह छ
तिम्रो विचार
तिम्रो शिक्षा
अँगाल्छु
आउ
लौ ।


शारदा दहाल भण्डारी