६४ वर्षीय नर्वेजियन लेखक जोन फोसलाई सन् २०२३ को साहित्यतर्फको नोबेल पुरस्कार अर्पण गर्ने घोषणा भएको छ । स्टकहोमको स्वीडिश एकेडेमीले उहाँको नाटक र गद्य लेखनको प्रशंसा गरेर सो पुरस्कार दिन लागेको स्पष्ट गरेको छ । लेखक फोसका प्रमुख कार्यहरूमा उपन्यासहरू “बोटहाउस“ र “मेलन्कोली“ पहिलो र दोश्रो पर्दछन्। उहाँको पछिल्लो कृति ’सेप्टोलोजी’ हो ।