इतिहासले तुलना गर्यो आफ्नो व्यापकताको तिम्रा दुखको परिमाणले ।
तिम्रा दुख ऊ भन्दा केही अंगुल अग्ला थिए ।
समुन्द्रले नाप्न चाह्यो गहिराई तिम्रा घाऊहरूको आफ्नो गहनता फुईं लाउँदै ।
चिच्यायो जोरलेऊ त्यसमा डुब्ने भयले ।
अनुवाद: राजेन्द्र शलभ