• २०८० चैत ३० शुक्रबार

स्मृतिग्रन्थ प्रकाशन

१७, वैशाख, बनस्थली

काठमाडौँमा गीता अधिकारीको स्मृतिग्रन्थ ‘स्मृतिमा आमा भुवनेश्वरी” लोकार्पण भएको छ । कवि तुलसी दिवशको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा निवन्धकार नयाँघरे, कवि सृजना शर्मा र तुलसी दिवसले पुस्तकबारे टिप्पणी गरेका थिए । गीता अधिकारीले उक्त पुस्तक आफ्नी आमा भुवनेश्वरीका स्मृतिलाई अक्षर बनाएर मामातिर्थ औँशीको दिन पारेर लोकार्पण गरिएको हो