• २०८० मंसिर १५ शुक्रबार

स्वदेश

रवीन्द्रनाथ पोखरेल

रवीन्द्रनाथ पोखरेल

यो
मेरो
नेपाल
विश्वमा नै
सुन्दर सौम्य
प्राकृतिक छटा
भएको प्यारो देश !
विविधकला संस्कृति
आ-आफ्नै भाषा वेषभुषा
चाडपर्व परम्परा बोक्छ !
स्वतन्त्र अस्तित्वमा बाँच्यो !
कसैको पराधिनता
स्वीकार नै गरेन,
इतिहासै छैन !
सगरमाथा
शिर उच्च
भएको
देश
यो !


रवीन्द्रनाथ पोखरेल
देबचुली ३,नवलपरासी
[email protected]


किसान

आइ लभ यू भानुभक्त