हिन्दी कविता
काठमाडौँ ।
गीतकार म्यामराज राईको ‘समयको गतिसककंगै’ म्युजिक भिडियो सार्वजनिक भएको छ। मेचु धिमालको स्वर तथा सङ्गीतले गीतलाई सार्थक तुल्याएका छन् । त्यस्तै मिक्सिङ चन्द्र चौधरी, निर्माता अञ्जना राई रहेका छन् ।
समीक्षा, लघुकथा, गीत जस्ता साहित्यका विविध विधामा कलम चलाउने गीतकार राईका ‘हाम्रो बाटो’ र ‘बुन्छत’ दुई लघुकथासंग्रह र ‘महक’ टुक्का कवितासंग्रह प्रकाशित छन् ।
