• २०८१ फागुन ६ मङ्गलबार

लेखेँ तिम्रो नाम

निजार कब्बानी

निजार कब्बानी

जसलाई माया गर्छु
मैले लेखेंँ उसको नाम
हावामा ।
माया गर्छु जसलाई
उसको नाम मैले लेखेंँ
पानीमा ।

तर
हावाले कम्ती सुन्छ कान
र पानीलाई
याद रहँदै कुनै पनि नाम ।

अनुवाद:  राजेन्द्र शलभ