• २०८३ बैशाख २०, आईतवार

शरद प्रधानको नयाँ निबन्धकृति ‘जीवन भ्रम हो सिमोन !’ प्रकाशन

काठमाडौं ।

पत्रकार तथा लेखक शरद प्रधानको नयाँ निबन्धकृति ‘जीवन भ्रम हो सिमोन !’ प्रकाशनमा आएको छ । यस कृतिभित्र प्रधानका १७ वटा आत्मलापीय वैचारिक निबन्धहरू समावेश छ । यसअघि उनको ‘स्मृति विम्ब’ व्यक्तिनिबन्धकृति प्रकाशित भइसकेको छ । ‘जीवन भ्रम हो सिमोन !’ लाई अनुसन्धान विमर्श नेपालले बजारमा ल्याएको हो ।