• २०८२ आश्विन २६, आईतवार

भाषा

विकास क्षेत्री अञ्जान

विकास क्षेत्री अञ्जान

हो
भाषा
सभ्यता
मातृत्वको
जागृत हाम्रो
संवैधानिकको
कामना बोक्ने गति
मान सम्मान प्रतिष्ठा
आन्दोलनकारीको ती
गर्व महानता सहासको
सन्नतिलाई देखाउनु
भाषालाई अपमान
लज्जास्पद गरेर
सामन्तवादको
जुलुस भर्दै
नारा सँगै
गुञ्जिने
भाषा
खै ।


विकास क्षेत्री अञ्जान
भारत