समाचार
शून्यबाट थालेको यात्रा आखिर् शून्यमा नै हराँउछ
किन चाहियो भोग विलास आखिर् सबै सबै छुट्दछ ।
किन चाहियो ठूला महल गुफा पनि शीर छेक्ने घर
यद्यपि संन्यासी त मान्छ जान्छ गृहस्थ किन?मान्छ र ?
फूल जस्तै एकपटक पाएको जीवन जंगलमा कट्छ र ?
गृहस्थ नै ठूलो धर्म हो जसले पालनपोषण गर्छ तर !
आशुरी धनले ग्लानी दिन्छ ग्लानी फेरि ठूलो पाप हुन्छ
प्रेम र निश्वार्थ भै बाँच्ने ऐलेको संसार भन्छ कहाँ छ ?
यद्यपि पनि प्रयास गरे गृहस्थमा असंभव हुन्न है
आध्यात्मिक ज्ञान भनेको नै प्रेम र करुणा हुन्छ है ।
उदय निरौला