Uncategorized
काठमाडौं ।
कथाकार तथा पत्रकार लक्ष्मण वियोगीको पहिलो कथासंग्रह ‘सत्यम्’ प्रकाशित भएको छ । कविता, निबन्ध र गीतमा कलम चलाइरहेका कथाकार वियोगीको यस कथाकृतिमा १५ वटा कथा संगृहित छ । कथाकार वियोगी बाह्रखरी कथा प्रतियोगिताको प्रथम संस्करण २०७६ का द्वितीय विजेता कथाकार हुन् । कथाकृति पेज टर्नरले बजारमा ल्याएको हो ।
