• २०८२ आश्विन २७, सोमबार

चन्द्रलाल तामाङको ‘चाहना छ बेग्लै’ सार्वजनिक

काठमाडौँ ।

गीतकार चन्द्रलाल तामाङको ‘चाहना छ बेग्लै’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शैलेशकुमार मिश्र र सविना श्रेष्ठले ‘चाहना छ बेग्लै’ गीतलाई सुमधुर स्वरमार्फत जीवन्तता प्रदान गरेका छन् ।

अलंकार डिजिटल स्टुडियोमा रेकर्ड भएको उक्त गीतको संगीत मिश्र केसी, रेकर्डिस्टर मिक्सिङर मास्टरिङ रञ्जन राई, प्रबन्धक विशाल निरौला, कास्ट पुस्कर साउद विनिता दाहाल मुआ कविता तोलाङ्गी, सिनेमेटोग्राफर नविन तोलाङ्गी (सुजन), सम्पादनररङ राज धामी, निर्देशक नारायण मगर, पोस्ट उत्पादन साइपाल प्रोडक्सन रहेको गीत मित्र केसीको युट्युव च्यानलबाट सार्वजिनक भएको छ ।