• २०८२ भाद्र २८, शनिबार

शान्ता र चिरञ्जीवीका दुई पुस्तक प्रकाशित

काठमाडौं ।

अनुसन्धान विमर्श नेपालले एकैपटक दुई पुस्तक बजारमा ल्याएको छ । कवि शान्ता देवकोटाको मुक्तकसंग्रह ‘अभ्यागत’ र चिरञ्जीवी देवकोटाको हाइकु सेन्युहरूको संग्रह ‘उज्यालो आशा’ सार्वजनिक गरिएको हो ।