• २०८१ श्रावाण ३ बिहीबार

प्रोल्लास सिन्धुलीयलार्ई ’शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार २०८१’

काठमाडौँ,

साहित्यकार प्रोल्लास सिन्धुलीयलाई ‘शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार २०८१ समर्पण गरिने भएको छ । यहि साउनमा उक्त पुरस्कार सिन्धुलीयलाई समर्पण गरिने साहित्यकार एवं शब्दयात्रा प्रकाशनका हरिमञ्जुश्रीले जानकारी दिएका छन् ।