• २०८१ माघ २ बुधबार

लोकनाथ शर्मा

लोकनाथ शर्मा


कवि
भँएरे
लेख्नु, देख्नु
नियाल्नु पर्छ
समाज व्यवस्था
उन्नति र प्रगति
राजनीति अर्थनीति
जातिवाद र परम्परा
संस्कृति र भाषा संरक्षण
घाम सँग डुल्नु पर्ने छ
अन्धकार पन्छाउदै
अश्त्र कलम बन्छ
शस्त्र बन्छ ज्ञान
मानवताको
उत्थान नै
उद्देश्य
बन्ने
छ ।


लोकनाथ शर्मा
जागुन, असम