• २०८२ आश्विन ७, मंगलवार

स्रष्टा सुरेश बैद्यको निधन

विगत लामो समयदेखि क्यान्सर र मृगौला रोगबाट पीडित स्रष्टा सुरेश बैद्यको आज २०८० पौष २७ गते राति २स्५० बजे नक्सालस्थित एरोगेन क्यान्सर कियर सेन्टरमा निधन भएको दुस्खद खबर छ ।

उहाँलाई हड्डीको क्यान्सर थियो । उहाँका उपन्यास,गीति एल्बम, मुक्तक सङ्ग्रह प्रकाशित छ्न् । पछिल्लो समय चाहिँ विशेष गरेर उहाँ गजल र मुक्तक लेख्ने गर्नु हुन्थ्यो । उहाँ ७४ वर्षको हुनुहुन्थ्यो ।