• २०८२ आश्विन २४, शुक्रबार

‘ढकाल वंशको ऐतिहासिक विवेचना र युगपुरुष कुलानन्द ढकाल’ प्रकाशन

काठमाडौं ।

लेखकहरू जनार्दन ढकाल र बद्रीप्रसाद ढकालद्वारा लिखित पुस्तक ‘ढकाल वंशको ऐतिहासिक विवेचना र युगपुरुष कुलानन्द ढकाल’ प्रकाशनमा आएको छ ।
ढकाल समाज राष्ट्रियका लागि अनुसन्धान विमर्श नेपालद्वारा प्रकाशित यस पुस्तकको मूल्य ३५० रुपैयाँ राखिएको छ ।