समाचार

उपन्यासकार हरि भट्टराइको कथासंग्रह ‘सुसाईट नोट’को लोकार्पण गरिएको छ । २०८० वैशाख १ गते काठमाडौंमा आयोजित साहित्यदिवस कार्यक्रममा उक्त कथासंग्रह कलोकार्पण गरिएको हो ।
सुसाईड नोट, अवलोकन भ्रमण, २१ सय २७, बसन्ती, त्याग, पार्सद, अनिर्णयको बन्दी, बाँया हातको खेल, निर्दोशी र औठी चिनो कथा संग्रहमा रहेको छ ।
संग्रहमा प्रेपाल वि.स २१ सय २७ कस्तो हुन्छ भन्ने कल्पना सहितको उत्साहपूर्ण कथा रहेको छ । सैनामैना ६ कलौंनी निवासी भट्टराईको यो दोश्रो कृत्ति हो । यस अघि भट्टराईको प्रेमशिला उपन्याश प्रकाशित भईसकेको छ ।