• २०८१ फागुन ६ मङ्गलबार

महेशराज खरेलको उपन्यास ‘यात्रा जिन्दगी’को प्रकाशित

काठमाडौं ।

कविता र संस्मरणमा कलम चलाउँदै आएका स्रष्टा महेशराज खरेलको उपन्यास ‘यात्रा जिन्दगीको’प्रकाशित भएको छ । यो उनको दोस्रो कृतिहो ।यसअघि कवितासङ्ग्रह ‘मनको किरण’ प्रकाशित गरिसकेका खरेलको यो आत्मकथात्मक उपन्यास हो । उपन्यास शब्द संयोजन मासिकले प्रकाशित गरेको हो ।