दौड प्रतिश्पर्धामा आयातित नशाले मदमत्त भएर सीमापारीका स्वर्णिम/दानाहरू हसुर्दै लगाम छिनेका घोडामा सवार घोडचडीहरू दूबाहरू रगड्दै हिनहिनाउँदै बुर्कुच्ची मार्दैछन् । होशियार ! तीखा कोर्राहरू खै कता छन् ?
कात्यायन, चाबहिल, काठमाडौं