• २०८१ श्रावाण ११ शुक्रबार

यो पल

थिक न्हात हन

थिक न्हात हन

यत्ति वेला,
बिस्तारै पिउनु आफ्नो चिया
जस्तो कि त्यसैको धुरीमा घुम्दै छ पृथ्वी
बिस्तारै–बिस्तारै, एकदम आनन्दले
पटक्कै पीर नगरी भोलिको
केवल यस पललाई ग्रहण गर
बस्, यो पल नै जीवन हो ।

अनुवाद: राजेन्द्र शलभ