पुतली र फट्याङ्ग्राबीच भिडन्त भयो
दुवैले गुमाए आफ्ना प्वाँख
कुखुरा आइपुग्यो भोजन गर्न ।
अनुवादः राजेन्द्र शलभ