• २०८१ श्रावाण ११ शुक्रबार

कस्तो भाग्य रैछ मेरो

गीता आचार्य

गीता आचार्य

कस्तो भाग्य रैछ मेरो
हाँस्नुकतै रैनछ
पीडै पीडा दिनदिनै खेप्नुमात्र
बाँकि जीवन रैनछ
न त जीवनफूल जस्तो न त ठूलै भूल जस्तो
जिन्दगी नै भैगो मेरो आज कस्तो कस्तो ।

भित्रभित्रै दुख्छ घाऊ
उम्लीदिन्छ मुटु भुटु भुटु
माया गर्न जान्दिन र त खान्छ मन
भित्रभित्रै सधैं कुटु कुटु

गर्छु कर्म बुझ्छु मर्म
भगवानलाई भेट्छु अनि सोध्छु के हो पाप धर्म  ?


गीता आचार्य