• २०८१ माघ २ बुधबार

वि.पि. कोइराला राष्ट्रिय पुरस्कार(साहित्यमा) घिमिरे र गौतमलाई

नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले २०७८ -२०७९ देखि वि. पि कोइराला राष्ट्रिय पुरस्कार स्थापना गरेको छ । २०७८ को वि.पि. कोइराला राष्ट्रिय पुरस्कार निम्न संस्था वा व्यक्तिलाई दिने निर्णय गरेको छ । वि.पि कोइराला राष्ट्रिय पुरस्कार राजनीतिक दर्शत तर्फ श्री वि.पि संग्रहालय (सुन्दरीजल) र श्री पुरुषोत्तम बस्नेत काठमाडौँलाई प्रदान गर्ने छ । साहित्यिकतर्फ काव्यमा डा. विष्णुविभु घिमिरे र आख्यानतर्फ डा. धु्रवचन्द्र गौतमलाई प्रदानगर्ने निर्णय नेपाल सरकार (माननीय मन्त्री स्तरबाट)मिति २०७९/ २ / २० निर्णय गरेको छ । पुरस्कृत सम्पूर्णमा हार्दिक वधाई ।