• २०८२ बैशाख ७ आइतबार

लप्पन छप्पन- २ को प्रिमियर

काठमाडौँ/२० फागुन, २०७८ ।

मुकुन्द भट्टद्वारा निर्देशित चलचित्र ‘लप्पन छप्पन- २ को बिहीबार काठमाडौँमा  प्रिमियर सो भएको छ ।

आजदेखि सार्वजनिक प्रदर्शनी हुन लागेको चलचित्रमा सौगता मल्ल, अनुप विक्रम शाही, अर्पण थापा, शिव श्रेष्ठलगायतका कलाकारहरूले अभिनय गरेका छन् ।