• २०८१ माघ २७ आइतबार

‘आँखा झिमिक्क पारेर’ सार्वजनिक

काठमाडौँ÷ १७ फागुन २०७८

सङ्गीतकार सन्तोष श्रेष्ठको स्वर तथा सङ्गीतको नयाँ गीत ‘आँखा झिमिक्क पारेर’ सार्वजनिक भएको हो । राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गीतमा शब्द सुरेन्द्र महर्जन ‘अमर’ का हुन् ।

उक्त गीतमा श्रेष्ठलाई सहगायनमा अस्मिता अधिकारीलेसाथ दिएकी छन् । सुरेश थापाले निर्देशन गरेको यस म्युजिक भिडियोमा हरीश निरौला, सुमन ज्योति, पूजा उप्रेती, आयुषा कटुवाल, जय थापालगायतको अभिनय हेर्न पाइन्छ ।