• २०८१ कातिर्क २५ आइतबार

मुर्दा

गीताश्री शर्मा

गीताश्री शर्मा


गाउँ
समाज
उत्पीडित
मुर्दाहरू छन्
गाउँ र गल्लीमा
उनकै जगजगी
मर्म बुझ्दैनन् गाउँको
गर्छन् उर्लिएर भाषण
छ दबदबा ठगहरूको
मास्न ज्युँदा मुर्दाहरू ती
उठ जाग युवाहरू
समाजका धमिरा
जरादेखि मास्न
जागरुकता
सचेतता
फैलाउँ
अब
लौ ।


गीताश्री शर्मा