गीत - Aksharang
  • २०७८ मंसिर १३ सोमबार

गीत

डम्बर बिकेल

डम्बर बिकेल

केटाः ओ प्रिया, आऊ न,मीठो गीतगाऊ न
मीठो गीत गाउँदै मीठै प्रीतलाऊ न

केटी: ओ प्रिय, आऊ न, मीठो गीतगाऊ न
मीठो गीत गाउँदै मीठै प्रीतलाऊ न

केटा तिमीलाई देखेपछि तिमीसँगै भेटेपछि
पागलै भएँ म, मायाले मुटु रेटेपछि
ओ प्रिया, नाच न, छमछमी तिमीनाच न
नाची- नाची जीवनभरि मसँगै बाँच न

केटी: तिमीलाई चिनेपछि तिमीसँगै हिनेपछि
पागलै भएँ म, मायाले मुटु छिनेपछि
ओ प्रिय, हाँस न, मुसुक्क तिमीहाँस न
हाँसी- हाँसी जीवनभरि मसँगै बाँच न


डम्बर बिकेल
db.bikel@gmail.com