कविता

हो
म कहिले
मुस्काएको थिए
मलाई याद रहेनछ
शान्तिको खोजमा यता- उति
भट्किरहे, तर शान्ति कतै भेटिएन
बरू समाजमा एक अर्का प्रति पोखिएका
घृणा, द्वेष, ईर्ष्याले भरिएको मन देख्न पाईयो
था
के
र
फ
र
कि
न्
छु
सधैँ झै फेरि अनेक प्रश्नको कात्रो ओढ़ी सुत्दछु ।
नीता गुरूंग भाटिया (गुवाहाटी, असम, भारत)
[email protected]