स्वाधीनता - Aksharang
  • २०७९ श्रावाण २९ आइतबार

स्वाधीनता

हिरनमयी आचार्य शर्मा

हिरनमयी आचार्य शर्मा


आयो
दिवस
पराधीन
बाट मुक्तिको !
के साँचै हामी हो ?
दिउँसै लुट्टीईन्छन !
बेलुकी कँहा मिल्दछ !
के न्याय भन्ने हुन्छ  यहाँ ?
हत्या गरिन्छ झनै शब्दले
कसरि मनाउँ नारीले ?
यो हर्षको दिन अनि
कुन समाज छ र ?
भन्नु छोरीको
साहसी भै
आकाश
छुने
र !


हिरनमयी आचार्य शर्मा (गुवाहाटी, असम, भारत)
[email protected]