समाचार

हो
यहाँ
दिनहुँ
उसै गरी
प्रतियोगिता
चलिरहेको छ
आउनुहोस् यता
तपाईंको अभाव छ
चारैतिर होडबाजी छ
केवल रूप सजाउनेको
भाग लिनुपर्छ है अब
फेरि पाइँदैन मौका
आउनुस् हजुर
अधुरो भयो है
तपाईं बिना
भिडन्तलौ
मान्छेको
खाँचो
छ।
प्रकाश कुइकेल
बङ्गाली पाडा, असम
[email protected]