• २०८१ असार २ शनिवार

प्रश्न चिन्ह

हिरनमयी आचार्य शर्मा

हिरनमयी आचार्य शर्मा

भोलि के हुन्छ भन्ने
चिन्ताले सताउछ ?
कुदृष्टि बाट कसरि
बाच्नु होला ?
के म जम्ननु गल्ति
थियो होला ?
समय बदलिए पनि
किन अझै पनि
नारी मानै लाग्छ
प्रश्न चिन्ह ?


हिरनमयी आचार्य शर्मा (गुवाहाटी, असम, भारत ।)
[email protected]