• २०८० मंसिर १३ बुधबार

हाम्रो बाजा : हाम्रै धुन

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानले २९८ औँ पृथ्वी जयन्ती तथा नेपाल भ्रमण वर्ष– २०२० को अवसरमा राजधानीमा ‘हाम्रो बाजा : हाम्रै धुन’ नामक एक कार्यक्रमको आयोजना गरेको थियो । नेपाली बाजाहरूको सांस्कृतिक एवम् मौलिक धुनहरू प्रस्तुत गर्ने ध्येयले आयोजित यो कार्यक्रम अन्त्यन्त आकर्षक थियो ।

हेर्नूस् यसैको एउटा भिडियो–