• २०८३ भाद्र २६, शुक्रबार

राधिका शाक्यको ‘स्मृतिमा बालकोट घर, सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक

काठमाडौँ ।

एक वर्षअघि आगजनीमा ध्वस्त भएको घर प्राङ्गणमा आयोजित कार्यक्रममा राधिका शाक्यले ‘स्मृतिमा बालकोट घर, सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक गरेकी हुन् । पुस्तकमा घर निर्माण गर्दाका दुःख र सङ्घर्षका साथै घरसँग जोडिएका किस्साहरू समावेश गरिएको छ । जेनजी आन्दोलनको क्रममा भएको घटनालाई पनि पुस्तकमा समेटिएको छ ।

एक वर्षअघि आगजनीमा ध्वस्त भएको घर प्राङ्गणमा आयोजित कार्यक्रममा उनले बुधबार यो पुस्तक सार्वजनिक गरेकी हुन् । घर निर्माण गर्दाका दुःख–सङ्घर्ष, घरसँगका किस्सा र जेनजी आन्दोलनको क्रममा भएको घटनालाई उनले पुस्तकमा समावेश गरेकी छन् ।