समाचार
काठमाडौँ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान,साहित्य (मातृभाषा) विभागले शेर्पा भाषामा प्रथमपटक शेर्पा भाषाको पत्रिका ‘ज्योमोलाङ्मा प्रकाशित गरेको छ।पत्रिकाको प्रधान सम्पादकमा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य राजन मुकारुङ ,सम्पादक मण्डलमा टुल्कु ङवाङ थरछिन शेर्पा,खेन्पो पासाङ टासी शेर्पा,दावा शेर्पा र डोल्मा शेर्पा तथा कार्यकारी सम्पादकमा दावा शेर्पा (डि.एन.) रहनुभएको छ ।
