गीत
काठमाडौं ।
लेखक तथा साहित्यकार बद्रीप्रसाद ढकालद्वारा लिखित पुस्तक ‘आधुनिक नेपाली कथामा मिथक’ प्रकाशनमा आएको छ ।
पुस्तकमा आधुनिक कथाको सैद्धान्तिक स्वरूप, मिथक सिद्धान्त, आधुनिक नेपाली साहित्यमा मिथक कथाका खण्डहरू रहेका छन् । अनुसन्धान विमर्श नेपालद्वारा प्रकाशित पुस्तकको मूल्य ६०१ रुपैयाँ राखिएको छ ।
