English Poem
हो
दसैँ
आउँछ
मन हरू
पीडामा लिप्त
आँसु भरिएको
थाकेका तीञ्सपना
टाढाञ् टाढा ञ्परदेश
घरमा झन् झन् रमाइलोको
आमाबाबाको मायाको टिका
अधुरो ञ्जमरा ञ् सपनी
दिदीभाइकोञ् हाँसोले
गाउँको गाथा केही
मनले ञ्ञ्तानेर
चुलोको बास्ना
नजिकै भए
परदे शी
ह र्षित
हुन्थ्यो
कि।
✍️ विकास क्षेत्री अञ्जान
कैजले, बिजनबारी, दार्जिलिङ।