समाचार

काठमाडौं ।
कवि छवि अनित्यले पुनर्लेखन गरेको पुस्तक ‘बालबालिकाका लागि महाभारत’ प्रकाशनमा आएको छ ।
विद्यालयस्तकार बालबालिकाहरूलाई महाभारतबारे सरल भाषामा सामान्य जानकारी दिनका लागि चित्रसहित यो पुस्तक प्रकाशनमा ल्याइएको जनाइएको छ । कलम प्रकाशनले बजारमा ल्याएको यस पुस्तकको मूल्य २९८ रुपैयाँ राखिएको छ ।