• २०८२ भाद्र ३०, सोमबार

पत्र प्रतीक्षा

बद्री अर्याल

बद्री अर्याल

क्षितिजको पारिपट्टि तिम्रो रुप देखें ।
चन्द्रमाकी सखी भनि यौटा पत्र लेखें ।

तिमी सम्म मेरो पत्र नपुगेर हो कि ?
कतै कुनै वैरीकोमा पत्र पुगेछ कि ?

जित मेरो जिन्दगीको तिमी मानें सखी !
संघारको प्रतिक्षामा रसाइ रेछ आँखी !

मीठो यादमा दिन रात कुरी रैछु यहाँ !
मनको कुरा खोली पत्र लेख प्रियतमा !!


बद्री अर्याल