समाचार

काठमाडौँ ।
गायिका मेचु धिमालको ’आदाङ्बे सेवारो’ गीत सार्जनिक भएको छ । ’मेचु धिमाल’ युट्यूबमार्फत सार्वजनिक भएको गीत लिम्बू भाषाको हो ।
अशित थेगिम र यसेली योङहाङले लेखेर मेचुले गाएको गीतको शब्दमा उत्तमजङ्ग लावतीले सङ्गीत भरेका छन् । गीत एरेञ्जको काम सबिन लिम्बूले गरेका छन् भने मिक्स मास्टरिङ चन्द्र चौधरीले गरेका छन् । भिडिओतर्फ पनि मेचुले नै काम गरेकी छन् । भिडिओमा फिचर्ड मेचुले नै निर्देशन पनि गरेकी छन् ।