• २०८२ असार १९ बिहीबार

शान्तिश्री परियारको तीज गीत ‘मायाु सार्वजनिक

काठमाडौँ ।

गायिका शान्तिश्री परियारको तीज गीत ‘माया सार्वजनिक गरिएको छ । रेखिराम वियोगीको शब्द रहेको गीतकोलय शेरचन सुनारले तयार गरेका हुन् ।
गोविन्द अनेकले सङ्गीत संयोजन रहेको गीतको भिडियो पनि बनेको छ । जसमा जुना विश्वकर्मा शेरचन सुनार र खिम बहादर जिएमको अभिनय छ । स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा महेश महराकको छायांकन तथा नवीन घर्तीमगरको सम्पादन छ ।