• २०८२ आश्विन २८, मंगलवार

प्रवीण र इन्दुको ‘बुढनी’ एकसाथ लोकार्पित

काठमाडौं ।

लेखक प्रवीण अधिकारीले अंग्रेजीमा र सामाजिक अभियन्ता इन्दु थारुले थारु भाषामा लेखेको पुस्तक ‘बुढ्नी’को लोकार्पण भएको छ ।
थारु भाषामा प्रचलित लोककथामा आधारित ‘बुढनी’को शनिबार एक समारोहबीच संयुक्त रूपमा सार्वजनिक गरिएको हो ।