• २०८२ कार्तिक १४, शुक्रबार

चम्चा

 रीना देवी

रीना देवी

त्यो
चम्चा
अर्कोको
झिकिकन
अर्कालाइनै
परिपुष्ट पार्ने
अरुलाइ रित्याइ
आफू पनि रित्तो हुने
न कहिल्यै कसैको हुने
बिचरा न त यता न उता
न त फुर्स न जस छ
न आफ्नो पेट भर्दछ
दोबाटे ज़िन्दगीमा
न कसैको हुने
न रु चा उ ने
कसैलाइ
अभागी
चम्चा
हो ।


रीना देवी