• २०८२ माघ १८, आईतवार

बौद्ध

टंक सिटौला

टंक सिटौला

यो
हिंसा
अधर्म
जघन्यता
समाप्त पार्न
संसारी मायाको
मोहजाल च्यातेर
जीव रक्षाको व्रतमा
लामो तपस्यामा होमिदै
अष्टमार्गको अवधारणा
मानवलाइ दान गर्यौ
हे महामानव बुद्ध
नीति र दर्शनको
आत्मज्ञान दिने
मुक्तिको बाटो
धर्मचक्र
घुम्दैछ
बौद्ध
भै।


टंक सिटौला