• २०८२ बैशाख ७ आइतबार

बद्रीप्रसाद ढकालको ‘पूर्वीय दर्शन समुच्चय’ प्रकाशित

काठमाडौंँ ।

नयाँ वर्षको छेको पारेर साहित्यकार बद्रीप्रसाद ढकालले आफ्नो नवीनतम कृति ‘पूर्वीय दर्शन समुच्चय’ प्रकाशनमा ल्याएका छन् । जसमा २४ दर्शनको विश्लेषण प्रस्तुत गरिएको छ । विभिन्न दर्शनहरूको विश्लेषण गरिएको यो पुस्तकलाई अनुसन्धान विमर्श नेपाल, बागबजारले बजारमा ल्याएको हो ।


प्रेम का अंकुरण

गजल

किनारे पर रुक कर